विद्यालयको कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न माग
Onकञ्चनपुर, नेकपा विप्लव बेलडाँडी गाँउ कमिटिले राधाकृष्ण जनप्रिय विद्यालयमा भएको भ्रष्टाचार छानबिन गर्न माग अघि सारेको छ । नेकपा विप्लव गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयमा कम्प्युटर खरिदमा भएको भ्रष्टाचार छानबिनको माग अघि सारेको हो । विप्लव बेलडाँडीका इन्चार्ज…










