कञ्चनपुरको कृष्णपुरका मेयर हमालले कृषि निर्देशनालयका कर्मचारीलाई ‘चोरहरु’ भनेपछि…
Onकञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र कृषि विकास निर्देशनालय दिपायलका कर्मचारीबीच विवाद भएको छ। शनिबार कृषि निर्देशनालयका कर्मचारी कृषि औजार वितरणका लागि किसानसँग सम्झौता गर्न कृष्णपुर आएका थिए। उनीहरुलाई ‘चोरहरु’ बाहिर जाउ भन्दै मेयर हमालले बाहिर निकालेका हुन्। “निर्देशनालयले एक÷एक समूह…










