राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित
Onकोभिड–१९ कारण त्रिदेशीय शृंखला रोकिएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सूचना प्रकशित गरि शनिबारबाट बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ। बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीले स–साना समूहमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ। आईसीसी…










