वेदकोट नगरपालिको आगामी बर्षको ८३ करोड ९२ लाख बजेट नगर सभाबाट पारित

वेदकोट नगरपालिको आगामी बर्षको ८३ करोड ९२ लाख बजेट नगर सभाबाट पारित

On

  कञ्चनपुर, असार १०, कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ८३ करोड ९२ लाख बढि बजेट ल्याएको छ । बिहीबार ९औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए ।…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग

On

कञ्चनपुर असार १० । अखिल क्रान्तिकारीले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी बिध्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै अविलम्ब फिर्ताकोमाग गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय…

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

On

कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन…

कञ्चनपुरमा कोरोना बाट एक जनाको मृत्यु

कञ्चनपुरमा कोरोना बाट एक जनाको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण बाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्तनगरपालिका वडा नम्मबर ५ का ७६ वर्षीय महिलाको कोरोना बाट निधन भएको हो। यस सँगै जिल्लामा दोस्रो चरणको कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय ८६ पुगेको…

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

On

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। अर्को बैठक असार…

अमेरिकाले कोरोनविरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा

अमेरिकाले कोरोनविरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा

On

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसबिरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा गरेका छन् । अमेरिकाको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका युएसए टुडेको मंगलबार प्रकाशित समाचारका अनुसार अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ८ करोड भ्याक्सिन सहयोगमध्ये ७५ प्रतिशत संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रममा सहयोग…

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

On

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन् । बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो । सवारी चालक तथा सह चालकहरूले…

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

On

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।…

सुनचाँदीको मुल्यमा गिरावट, कति कायम भयो

सुनचाँदीको मुल्यमा गिरावट, कति कायम भयो

On

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।…

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

On

डोटी : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको…