दार्चुला प्रशासनले दिनका आधारमा सेवा प्रवाह गर्ने
Onजिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो। बुधवार एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग–अलग बार तोकेर सेवा दिने…









