महाकाली नदिमा पानीको बहाव बढ्यो, सडक भत्किदा आवागमन बन्द
Onमहेन्द्रनगर । महाकाली नदीको बाढीले चार लेन पुलसम्मको सडक भत्किएपछि आवागमन बन्द गरिएको छ । महाकाली नदी बाढी आएपछि सडकको केही भत्किएको छ । भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए। गड्डाचौकीदेखि महाकाली नदीको…










