टीकापुरका पूर्व कार्यकारी अधिकृत रिमालको निधन
Onकैलालीको टीकापुर नगरपालिकाका पुर्व कार्यकारी अधिकृत निरञ्जन कुमार रिमालको निधन भएको छ। ६६ वर्षीय रिमालको बिहीबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। धनगढीका रिमाल २०५४ साल बैशाखदेखि फागुसम्म र २०६७ माघदेखि २०६८ साउनसम्म टीकापुर नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। सेवाबाट अवकाशपछि रिमाल…










