सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन
Onसुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपचारका क्रममा काठमाडौस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। उनी कोरोना संक्रमित पनि रहेका जनाइको छ। मल्ल…








