कञ्चनपुरमा नागरीक सचेतनाको अभाव, सूरक्षा व्यवस्था थप मजबुद
Onकञ्चनपुरमा सूरक्षा व्यवस्थालाई थप मजबुद बनाइएको छ। विश्वव्यापी फैलिरहेको महामारीबाट जोगिन लकडाउनमा कडाइ गरीएको हो। नागरीकमा सचेतनाको अभाव महसुस गर्दे गएको जिल्ला प्रशासनले लकडाउनमा थप कडाइ गरीएको जनाएको छ। कोभीडका सन्र्दभमा शनिवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हप्तामा तिन दिन मात्रै अत्यावस्यक…










