बेलौरीबाट भारी मात्रामा मलखाद बरामद
Onकञ्चनपुरको बेलौरीबाट प्रहरीले भारी मात्रामा मलखाद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो । बजारमूल्य २ लाख ९६ हजार…








