डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

On

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विस्तृत तथ्यांकहरु राख्ने गरी प्रदेशकै पहिलो पर्यटन सूचना केन्द्र स्थापना हुन लागेको हो। अमरगढी नगरपालिका प्रमूख विश्वेश्वर प्रसाद ओझाका अनुसार नगरपालिकाको…

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

On

कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको…

सामाजिक सुरक्षा कोषमा थप आकर्षण

सामाजिक सुरक्षा कोषमा थप आकर्षण

On

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिअनुसार लाभ लिन आग्रह गरेको छ। कार्यविधिलाई गरेको संशोधनअनुसार असारभित्र कोषमा सूचीकृत हुने योगदानकर्ताका लागि आकर्षक सुविधा उपलब्ध गराइएकाले यस अवधिमा सूचीकृत भई लाभ लिन कोषले आग्रह गरेको हो। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५…

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

On

दुर्घटना बढ्न थालेपछि दार्चुला तिंकर सडकमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दार्चुला तिंकर सडकखण्ड अन्तर्गत राताकाठा भीरमा दुर्घटना हुने क्रम बढ्न थालेपछि बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। प्रहरीका अनुसार…

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

On

कञ्चनपुरको भीमदत्तनगरपालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा गरिएको छ। १९ वटै वडाका २३ महिना भित्रका बालबालिकाले सबै खोप लगाइसकेकाले यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा  घोषणा गरिएको हो। नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक…

बैतडीका पत्रकार बिसिद्धारा जन्मदीनमा बिपन्नलाई खाद्यान्न सहयोग

बैतडीका पत्रकार बिसिद्धारा जन्मदीनमा बिपन्नलाई खाद्यान्न सहयोग

On

बैतडीका पत्रकार लक्ष्मण बिसीले जन्मदिनको अवसरमा एक बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन। शुक्रबार पत्रकार बिसिले मेलौली नगरपालिका वडा नम्बर ७ का खेउडे दयालको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन। जन्मदिनमा अनाबश्यक खर्च गर्नुभन्दा सानो भए पनि आफुले गरेको सहयोगले कसैलाई राहत पुगोस…

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भीमदत्तको अपिल

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भीमदत्तको अपिल

On

कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अपिल गरेको छ। विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण अवस्था भयावह हुन सक्ने तर्फ सचेत गराउँदै नगरपालिकाले नगरवासीमा संवेदनशील भइदिन अनुरोध गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिह धामीद्धारा शुक्रवार जारी गरिएको पत्रमा भिडभाड हुने…

झुलाघाट नाकाबाट स्वदेश फकिएका १४ जनामा कोरोना

झुलाघाट नाकाबाट स्वदेश फकिएका १४ जनामा कोरोना

On

कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने झुलाघाट नाकाबाट पाँचहजार नेपाली स्वदेश फर्किएका छन्। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा स्वदेश फर्किने मध्ये हालसम्म १४ जनामा कोरोना पुष्टि भएको छ। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेक्समा चैत १० गतेदेखि हालसम्म बताए।…

कञ्चनपुरमा नदी कटानबाट जोगाउन स्थानियले गरे वर्षाअघि नै जैविक तटबन्ध

कञ्चनपुरमा नदी कटानबाट जोगाउन स्थानियले गरे वर्षाअघि नै जैविक तटबन्ध

On

नदि कटान बाट जोगाउन कञ्चनपुरका स्थानियले नदि छेउमा वर्षा हुनु अघि नै जैविक तटबन्ध गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–३ बडबैका टोलका बासिन्दाले वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन्। तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान…

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुस्टि

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुस्टि

On

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुस्टि भएको छ। शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २…