थप २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाले गुमाए ज्यान

थप २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाले गुमाए ज्यान

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख…

सेती अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ९ सहित थप ६३ जनामा संक्रमण

सेती अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ९ सहित थप ६३ जनामा संक्रमण

On

धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो घण्टामा अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको…

मङ्गल ग्रहमा अक्सिजन बनाउन नासा सफल

मङ्गल ग्रहमा अक्सिजन बनाउन नासा सफल

On

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ। मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो। नासाले सो प्रयोग भविष्यमा…

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

On

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजो (बिहीबार) तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी…

महाकाली अस्पतालमा आईसीयू र अक्सिजनको अभाव

महाकाली अस्पतालमा आईसीयू र अक्सिजनको अभाव

On

महाकाली अस्पताल कोरोना संक्रमितले भरिएको छ। पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पताल संक्रमितको संख्याले भरिएको हो। कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली स्वदेश फर्कन थालेसँगै संक्रमणको जोखिम पनि बढ्न थालेको छ। महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाका लागि…

एमालेको स्थायी कमिटी घोषणा-माधव पक्ष हटाइए, वामदेव समेटिए (सूचीसहित)

एमालेको स्थायी कमिटी घोषणा-माधव पक्ष हटाइए, वामदेव समेटिए (सूचीसहित)

On

नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ । बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको…

टिकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

टिकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

On

कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन्। नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले…

मुम्बईको कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

मुम्बईको कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

On

भारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो। आगो लाग्दा आईसीयू वार्डमा १७ जना थिए। शर्ट सर्किट भएकाले आगो लागेको बताइएको छ। तर पूर्ण अनुसन्धानपछि मात्र सही कारण पत्ता…

किरणले धनगढीको कप्तानी गर्ने

किरणले धनगढीको कप्तानी गर्ने

On

राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन्। आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी…

धनगढीबाट सात कोरोना संक्रमित फरार, जंगल पसेको आसंका

धनगढीबाट सात कोरोना संक्रमित फरार, जंगल पसेको आसंका

On

धनगढीबाट सात जना कोरोना संक्रमित व्यक्ति भागेका छन्। आइसोलेसन लैजाने क्रममा बिहिबार सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका हुन्। गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनिहरुको त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू भारतीय नागरिक हुन्। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा…