आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग
Onकैलाली उद्योग वाणिज्य संघको पहलमा आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ११ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ। आर्थिक संकलन अभियानमा संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई शुक्रबार हस्तान्तरण गरेको हो। उद्घाटनको तयारीमा…










