बाजुराको बडीमालीकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने

बाजुराको बडीमालीकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने

On

बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ। खप्तड होम स्टेको सहयोगमा आइतबार (आज) दिपायलहुदै बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका…

‘लोकतान्त्रीक मान्यतालाइ कुल्चेर संसद भंग भयो भन्न मिल्छ’–प्रचण्ड

‘लोकतान्त्रीक मान्यतालाइ कुल्चेर संसद भंग भयो भन्न मिल्छ’–प्रचण्ड

On

विभाजित नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ। बृहत् सभालाई सम्बोधन गर्दे नेकपाका पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  लोकतान्त्रिक मान्यतालाई कुल्चिएर केपी ओलीले संसद् भङ्ग भएको भन्नु मूर्खता हुने बताए। उनले केपीले चाहे झैँ संसद् विगठन…

धनगढीमा प्रचण्ड–माधव पक्षको सभा सुरु

धनगढीमा प्रचण्ड–माधव पक्षको सभा सुरु

On

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ। संसद विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले विभिन्न प्रदेशमा विरोध सभा गर्ने क्रममा धनगढीमा गर्न लागेको हो। शनिवारको सभामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र भिम रावलले सम्वोधन…

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

On

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने…

प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै

प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै

On

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय क्बल त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर एपीएफले फिल्डिङ रोजेको हो। टस हारेको आर्मी ब्याटिङ गर्दैछ । प्रतियोगिताको फाइनलमा आर्मीविरुद्ध…

बैतडीमा सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

बैतडीमा सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

On

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ। महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन्। लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन्। कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको…

विश्वकै लोपोन्मुख गिद्ध देखिन थालेपछि…

विश्वकै लोपोन्मुख गिद्ध देखिन थालेपछि…

On

विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई वि।सं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन्…

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

On

आगो ताप्नेक्रममा जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले…

प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गरेका मुख्यमन्त्री भट्ट माधवको स्वागतमा एयरपोर्ट पुगे

प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गरेका मुख्यमन्त्री भट्ट माधवको स्वागतमा एयरपोर्ट पुगे

On

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वागतमा भने उपस्थित भएका छन् । संसद विघटनपछि पहिलो पटक सुदुरपश्चिमको धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएका थिए । त्यतिमात्र होईन उनले प्रधानमन्त्रीसंग…

अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

On

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने…