माइतीघरको सडकमा प्रचण्ड-माधवको धर्ना

माइतीघरको सडकमा प्रचण्ड-माधवको धर्ना

On

नेकपाको प्रचण्ड–माधव समूहले माइतीघर मण्डलाको धर्नालाई आइतबार पनि जारी राखेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सो समूहले ४ दिन अघिदेखी शुरु गरेको धर्नालाई आजपनि निरन्तरता दिएको हो । तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी गरिएको धर्ना कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, विघटित…

कैलालीमा जबरजस्ती करणी गर्नेहरु पक्राउ

कैलालीमा जबरजस्ती करणी गर्नेहरु पक्राउ

On

कैलालीमा किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। उमेश र रतन सहित ३ जनाले ती…

महेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएको डोरी हटाइयो

महेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएको डोरी हटाइयो

On

महेन्द्रनगरमा छाडा पशुुचौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएका डोरी हटाइएको छ। पुस महिना देखी महेन्द्रनगर बजार र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बसपार्क क्षेत्रमा राखिएका सडक विभाजकमा बाँधिएका डोरी हटाइएको हो। ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले केही दिन अघि मात्रै सडक विभाजकमा बाँधिएका डोरी हटाएको…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

On

साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६००…

डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ

डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ

On

डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ परेका छन्। दशरथचन्दँ राजमार्ग सडकखण्डमा बाघको छाला लुकाई छिपाई तस्कर गरिरहेको अवस्ड अजयमेरु गाउँपालिका १ का २९ वर्षीय जगतसिंह भण्डारीलाइ डडेल्धुरा प्रहरीले पक्राउ गरेको हो। भण्डारीलाई अमरगढी नगरपालीका–६ तोलीमा समातिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान…

शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइँदै

शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइँदै

On

शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको छ। बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट स्थित शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतिष्ठनको अगुवाईमा शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउन लागिएको उनले…

देशकै ठूलो सबस्टेशन तयार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

On

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनसमेत हो । सो सबस्टेसन हाल सञ्चालनमा…

भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

On

नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको समेत विज्ञप्तीमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य…

कैलालीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

कैलालीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

On

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा…

नक्कली नेपाली नोट बनाउने मेसिनसहित कञ्चनपुरमा २ जना पक्राउ

नक्कली नेपाली नोट बनाउने मेसिनसहित कञ्चनपुरमा २ जना पक्राउ

On

कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने मेसिनसहित दुइ जनालाइ शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बेलौरी नगरपालिका –८ पचुँइबाट नक्कली (जाली) नेपाली नोटसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ बस्ने २३ वर्षीय संजय राना र सोही ठाउँ बस्ने वर्ष २२…