कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
Onराष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए । आइतबार नतिजाको प्रक्रिया हेरेका छौँ, अहिलेसम्म ठीक छ,…










