धनगढीमा प्रधानमन्त्री स्वागत कार्यक्रमको तयारी तीव्र
Onउक्त कार्यक्रमको अहिले तयारी तीव्र भइरहेको छ। कार्यक्रमको तयारीको लागी नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ। त्यस्तै ७ वटा उप–समिति बनाएर तयारी थालिएको छ। ’ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी…










