सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नतिजा प्रकाशन, चित्त नबुझे सम्पर्कराख्न आग्रह
Onसुदूर पश्चिमाञ्चल विश्वविद्यालयले पहिलो चरणमा लिएका परीक्षाको नतिजा प्रकाशन गरेको छ। मंगलबार बिबिएस चौथो वर्ष तथा २ गते बिएसी सातौ र बिए सातौ सेमिष्टरको नजिता प्रकाशीत भएको हो। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले ९० प्रतिशत बढी विद्यार्थी उत्रिण भएको…










