अफगानिस्तानमा फेरि विस्फोट : तीन मारिए, सात घाइते
Onअफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै सात जना घाइते ऐएका छन् । पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो । यद्यपि तालिबान समूहले यस विस्फोटको जिम्मेवारी लिएको छैन । छुट्टाछुट्टै दुई स्थानमा भएका…










