सिटिजन्स बैंकले ‘डबल डिजिट’ मा लाभांश बाँड्ने

सिटिजन्स बैंकले ‘डबल डिजिट’ मा लाभांश बाँड्ने

On

सिटिजन्स बैंक इन्टरनेशनलले बैंकले आगामी वर्षदेखि ‘डबल डिजिट’मा लाभांश बाड्ने भएको छ । बैंकका अधिकांश सूचकहरु सकारात्मक बिन्दुमा अगाडि बढिरहेको भन्दै बैंकले आगामी वर्षदेखि डबल डिजिटमा लाभांश दिने घोषणा गरेको हो । बैंकले मंगलवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार संमेलनमा यस्तो घोषणा गरेको हो…

भारतमा कोरोनाबाट १६२ डाक्टरको मृत्यु

भारतमा कोरोनाबाट १६२ डाक्टरको मृत्यु

On

भारतमा कोरोना भाइरसको महामारीबाट १६२ डाक्टरको मृत्यु भएको छ । केन्द्र सरकारले संसद बैठकमा अहिलेसम्म भारतभर १६२ डाक्टरको मृत्यु भएको बताएको हो । त्यसैगरी १०७ नर्स र ४४ आशामा आवद्धहरुको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्यमन्त्रीले मंगलबार लिखित तरिकाले यसको जानकारी दिएका हुन्…

बैतडीमा भेटियो मनै लोभ्याउने झरना !

बैतडीमा भेटियो मनै लोभ्याउने झरना !

On

बैतडीमा मनमोहक झराना फेला परेको छ ।  बैतडीको दशरथचन्द नगरपालिका–१०, बाराकोट गाउँमा जाने खानेपानीको मुहानमाथि दशरथचन्द नगरपालिका–९, माण खोलामा झराना फेला परेको हो । झरनाबारे प्रचार प्रसार हुनसके पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् । दशरथचन्द नगरपालिका–९, माण खोलाबाट दशरथचन्द नगरपालिका–१०,…

महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु

महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु

On

बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ। भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम गरीरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको हो। भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको…

कैलालीमा साइकल र मोटरसाइकल ठोक्किदा २ जना घाइते

कैलालीमा साइकल र मोटरसाइकल ठोक्किदा २ जना घाइते

On

कैलालीको अत्तरियामा मापसे गरेका व्यक्तिले चलाएको साइकल र मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। मंगलरबार साँझ अत्तरियास्थित पद्यमा अस्पताल नजिकै धनगढीबाट गइरहेको से २ प २३५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल ठोक्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको हो। प्रदेश ट्राफिक कार्यालय…

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई आज बिहान ९ बजे शपथ गराइँदै

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई आज बिहान ९ बजे शपथ गराइँदै

On

विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए । राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा…

प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता : उपाधिका लागी महेन्द्रनगर र अत्तरीया भिड्दै 

प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता : उपाधिका लागी महेन्द्रनगर र अत्तरीया भिड्दै 

On

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत आज उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया भिड्ने भएका छन्। महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाबिच भएको पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथालाई २–१ गोलको अन्तरले…

बैतडीका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

बैतडीका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

On

जिल्ला निर्वाचन कार्यालय बैतडीले विद्यालयहरुमा मतदाता शिक्षा दिन थालेको छ। जिल्लाका १५ ओटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। कक्षा ९ र १० का विद्यार्थीहरुलाई मतदाता शिक्षा दिने गरिएको उनले बताए। विद्यालयमा अध्ययनरत बालबालिकाहरुले मतदाता…

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

On

डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको हो। उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका…

श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

On

आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन्। अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन्। नेपाल प्रेससँग…