स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता : उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म
Onधनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्वस्तिकका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालनमा रहेको…








