कञ्चनपुरमा एमसीसी खारेजीको माग गर्दै प्रर्दशन
Onविकास सिह महता कञ्चनपुर, असार १० । अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरिएको छ । कञ्चनपुरका सत्ता पक्ष युवा विद्यार्थी एव महिलाले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजीको माग गरेर यहाँका…










