उदयदेव सहकारीद्धारा वातावरण संरक्षणकालागि रक्तचन्दनका विरुवा वितरण

उदयदेव सहकारीद्धारा वातावरण संरक्षणकालागि रक्तचन्दनका विरुवा वितरण

On

बिकाश सिंह महता ,कञ्चनपुर ,असार १४ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको एउटा गैरसरकारी संस्थाले वातावरण संरक्षणका लागि बिरुवा वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले कृष्णपुर नगरपालिकामा रहेका विभिन्न वडाहरुमा रहेका आफ्ना संस्थाका शेयर सदस्यहरु ,सामुदायिक…

माहाकाली नगरपालिकामा क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टी

माहाकाली नगरपालिकामा क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टी

On

    कञ्चनपुर असार १२ । कञ्चनपुरको माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस (कोभिड १९ )पुष्टी भएको छ । माहाकाली नगरपालिकाका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टी छ । उनिहरुलाई क्वारेन्टाईनबाट…

प्रधानमन्त्री ओलीले लेखेको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री ओलीले लेखेको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

On

  प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको “बन्छ नमूना नेपाल” गीत प्रधानमन्त्री ओलीकै उपचारमा खटिएका चिकित्सकलाई गाएका छन् ।त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीले प्रधानमन्त्री ओलीको गीतमा संगीत र स्वर दिएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण…

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

On

सुनिलकुमार लो,धनगढी,असार ११। हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक सम्पादक बहुआयामिक व्यक्तित्व रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ लागेका छन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा…

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

On

विकास सिह महत कञ्चनपुर, असार ११ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव)ले एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसदलाई पत्राचार गरेको छ । अमेरिकाले नेपाललाई दिने भनिएको मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा मतदान गर्न पत्राचार गरेको हो । नेकपा विप्लव कञ्चनपुर पार्टीले बिहीबार जिल्लाबाट प्रतिनिधी…

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

On

  विकास सिह महता कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिका पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण भटिएको छ । अप्रत्याशित एव अनपेक्षित रुपमा बुधबार १० असारमा एकैदिन कञ्चनपुरका ९८ जनामा कोरोना संक्रमण देखियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि…

बेदकोट नगरको सातौँ नगर सभा सम्पन्न , ७२ करोड ४० लाख बजेट पारित

बेदकोट नगरको सातौँ नगर सभा सम्पन्न , ७२ करोड ४० लाख बजेट पारित

On

कञ्चनपुर,असार,११ । कञ्चनपुरको बेदकोट नगरपालिकाले सातौँ नगर सभाबाट आगामी बर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको छ । बुधवार सातौँ नगर सभाबाट काभिड १९ लाई मध्यनजर गरेर ४ करोड बजेज बिनियोजन गरिएको छ । कोभिड १९ कोरोना भाइरसको रोकथाम…

भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

On

दिपकराज भट्ट ,डडेल्धुरा असार ११। भागेश्वर गाउँपालिकाको छैटौं गाउँ सभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।सोमबार देखि सुरु भएको आर्थिक वर्ष २०७७÷०७८ का लागि ३७करोड ५४ लाख ७६हजार ५९० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष…

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

On

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

On

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ । दिन्छन, पनि । तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने…