पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

On

बैतडी, असार, १६ । पूर्चौडि नगरपालिकाले नगरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कक्षा ९ मा भर्ना भएका नगरका सबै माध्यामिक विध्यालयहरुका १ जना उत्कृष्ट छात्रा तथा छात्राहरुलाई गरी ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको हो ।…

लकडाउन असरः विद्यार्थीहरूको दैनिकी नै परीर्वतन, सामाजिक सञ्जालको दुरुपयोग

लकडाउन असरः विद्यार्थीहरूको दैनिकी नै परीर्वतन, सामाजिक सञ्जालको दुरुपयोग

On

धनगढी, १६ असार–कोरोना भाइरसको महामारीपछि जारी लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरूको दैनिकी नै परिवर्तन भएको छ। कैलाली, कञ्चनपुर लगायत देशै भरीका विद्यालय पूर्ण रूपमा बन्द हुँदा विद्यार्थीहरू पढाई भन्दा अन्य गतिविधि तर्फ आक्रसीत भएका हुन्। कक्षा १० सम्म अध्ययन गरी…

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

On

धनगढी ,असार १६- सोमबार कैलालीका केहि स्थानीय तहमा सहलको सहल किरा देखिएपछि सहल किराको प्रभाव निरीक्षण गर्न मन्त्रालयको एक टोली कैलालीको पूर्वि क्षेत्रमा जाने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनक बोहरा सहितको टोली आज निरीक्षणको लागि कैलालीको…

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

On

१५ असार कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले एकपछि अर्को शीर्षकमा सवारी चालक बापत राजस्वमा जरिवाना असुल्न थालेको छ। दोब्बर बढी जरिवाना तिराएर सवारी चालक अनुमति पत्र नवीकरण गर्न लगाएको सेवाग्राहीले गुनासो गर्न थालेका हुन्। यस अघि यातायात कार्यालयले मोटर साइकलको राजस्व बुझ्दा…

संसद धामीद्धारा कञ्चनपुरका तिन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट

संसद धामीद्धारा कञ्चनपुरका तिन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट

On

कञ्चनपुर ,असार ,१५ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले तीन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट दिएका छन् । चालु आर्थिक बर्ष २०७६र०७७ क्षेत्र नम्बर २ मा संचालित स्थानीय पुर्वाधार साझोदारी कार्यक्रमको…

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा बैतडीमा (एमसीसी)खारेजीको माग गर्दै विरोध प्रदर्शन

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा बैतडीमा (एमसीसी)खारेजीको माग गर्दै विरोध प्रदर्शन

On

कैलाली ,असार,१५ । नेकपा (क्रान्तिकारी माआवादी)ले (एमसीसी) खारेजीको माग गर्दै बैतडीमा विरोध प्रदर्शन गरेको छ । सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बैतडी जिल्ला संगठले कैको बैतडीमा विरोध…

नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ

नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ

On

कञ्चनपुर असार १५ । चोरीका मोटरसाइकल नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाएर बिक्री–वितरण गर्ने गिरोह पक्राउ परेको छ ।कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली र कञ्चनपुरका दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको हो । सरकारी कागजात किर्ते गरी चोरीका मोटरसाइकलको…

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै ,१० वटा पत्रकार संगठनले दिए आन्दोलनको चेतावनी

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै ,१० वटा पत्रकार संगठनले दिए आन्दोलनको चेतावनी

On

काठमाडौं, असार १४। कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पेशाबाट निकालिन थालेपछि १० वटा पत्रकार संगठनहरु पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै आन्दोलनको पक्षमा उभिएका छन् । मिडियाबाट विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव…

कैलालीमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

कैलालीमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

On

कैलाली , असार १४ । कैलाली जिल्लामा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका २९ वर्षीय दिपेन्द्र चौधरी (कुश्मि) लाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत जेठ ३२ गते बालिकाको…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २२१२ पुग्यो , आज थप ९८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २२१२ पुग्यो , आज थप ९८ जनामा कोरोना पुष्टि

On

  कञ्चनपुर , असार, १४ । सुदूरपश्चिम प्रदेशमा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको…