आधारभूत हाजिरीजवाफ प्रतियोगितामा जडेपानीको बैजनाथ मावि प्रथम
Onकञ्चनपुर । आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा बैजनाथ मावि जडेपानी प्रथम भएको छ । नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको हो । आइतबार आयोजना गरिएको आधारभूत तह (कक्षा ६–८)को हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम…











