कञ्चनपुर, भाद्र ,७,बेलौरी नगरपालिका ९ रतनपुर स्थित सिद्धनाथ मन्दिर समितिले आफ्नो क्षेत्रमा घेरबार गरेका तारबालका पोल उखेल्नेमाथि कार्बाहीको माग अघि सारेर मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा धर्ना दिएका छन । मन्दिर समितिले आफ्नो क्षेत्रमा तारबार गरिरहेको अवस्थामा बिरेन्द्र…


