कञ्चनपुरका पालिकामा आ.व २०७७।७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा…


