कञ्चनपुरमा एक जना युवतीको उद्धार गरिएको छ । युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी युवतीको उद्धार गरिएको छ। काठमाडौंबाट भगाइएकी ती युवतीलाई नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो। महेन्द्रनगर बसपार्कबाट उदयपुरकी ती १६…


