कञ्चनपुर बैशाख ,८ । बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा एमाले पार्टीले मेयर र उपमेयर उमेद्धार सर्वसम्मत टुंगो लगाएको छ । एमालेको नगरकमिटिको बैठकको सिफारिश अनुसार आकांक्षीहरु मध्ये मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेद्वार बनाउने निर्णय भएको बताइएको छ । कर्णबहादुर कुँवर…


