प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउदै

प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउदै

On

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन्। लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम आउनने भएका हुन्। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने जानकारी दिए। नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई…

नेउलापुर स्वास्थ्य चौकी प्रमुख थापाद्धारा समाचार हटाउन दबाब

नेउलापुर स्वास्थ्य चौकी प्रमुख थापाद्धारा समाचार हटाउन दबाब

On

कञ्चनपुर कार्तिक,४ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापाले स्थानीय संचारमाध्यमलाई प्रकाशित समाचार हटाउन ‘दबाब ‘ दिएका छन् ।कार्यालय समयमा कर्मचारीहरु नआएको र सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको जनगुनासो सहितको भिडियो र…

कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका मन्त्री बडू बैतडीको पहिरोमा थुनिए

कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका मन्त्री बडू बैतडीको पहिरोमा थुनिए

On

महेन्द्रनगर । कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू पहिरोले अवरुद्ध सडकमा थुनिएका छन । मन्त्री नियुक्त भएपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्ला दार्चुलाको यात्रामा छन्। गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक…

नेकपा(क्रान्तिकारी माओवादी) सुदूरपश्चिमद्वारा बाढी-पहिरोमा परेकाको उद्दार गर्न माग

नेकपा(क्रान्तिकारी माओवादी) सुदूरपश्चिमद्वारा बाढी-पहिरोमा परेकाको उद्दार गर्न माग

On

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश समितिले बाढी पहिरोमा परेकाको अविलम्ब उद्दार गर्न माग गरेको छ । आइतबारदेखिको वर्षा र पहिरोमा परी सुदूरपश्चिममा १६ जना बढीले ज्यान गुमाएका छन । भने कतै सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ…

महाकाली नदी बस्तीमा छिर्ने खतरा, ५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

महाकाली नदी बस्तीमा छिर्ने खतरा, ५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

On

महेन्द्रनगर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो । बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त…

बैतडी र बझाङमा फसेकाहरूको उद्धारमा हेलिकप्टर जाने

बैतडी र बझाङमा फसेकाहरूको उद्धारमा हेलिकप्टर जाने

On

महेन्द्रनगर । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्धारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । मङ्गलवार उनीहरूको उद्धार गर्ने तयारी भए पनि…

सुदूरपश्चिममा बाढी पहिरोबाट १६ जनाले ज्यान गुमाए, २८ अझै बेपत्ता

सुदूरपश्चिममा बाढी पहिरोबाट १६ जनाले ज्यान गुमाए, २८ अझै बेपत्ता

On

महेन्द्रनगर । बाढी पहिरोबाट सुदूरपश्चिममा १६ जनाको ज्यान गएको छ । आइतबारदेखिको वर्षाले बाढी पहिरोमा परि मृत्यु भएका १५ जनाको सनाखत भएको प्रदेश प्रहरीले जनाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका ९, बैतडीका ४ र…

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

On

महेन्द्रनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक दम्पतीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ। नगरपालिकाको वडा नम्बर १ र १२…

रोकिएन अविरल बर्षा जनजीवन प्रभावित कञ्चनपुर र कैलालीमा धानबाली खेतमै कुहियो

रोकिएन अविरल बर्षा जनजीवन प्रभावित कञ्चनपुर र कैलालीमा धानबाली खेतमै कुहियो

On

  कञ्चनपुर, कार्तिक २, आईतबार देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित बनेको छ । पानीले काटेर राखेको धानबाली नष्ट पारेको छ धेरै ठाउँमा डुबान भइरहेको छ । महाकाली नदिमा निर्माण भइरहेको भाइरल रोड नदिले बगाएको छ । दोदा नदिमा पनि पानी…

महाकाली बाढी प्रभावित क्षेत्रमा ३ प्रदेशमन्त्रीले गरे अनुगमन, राहत कार्यक्रम ल्याउने आश्वासन

महाकाली बाढी प्रभावित क्षेत्रमा ३ प्रदेशमन्त्रीले गरे अनुगमन, राहत कार्यक्रम ल्याउने आश्वासन

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार कञ्चनपुरमा बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । समाजिक विकासमन्त्री लाल बहादुर खडका, आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशी र पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले वाढि प्रभावित क्षेत्रको अनुगमन गरेका हुन । समाजवादीका नेताहरु समेत…