महेन्द्रनगर-सुदूरपश्चिमेलीको प्रमुख परम्परागत चाड गौरा पर्व शुक्रबारबाट सुदूरपश्चिममा सुरु भएको छ । यहाँ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्व कोरोना सङ्क्रमणका कारण प्रभावित हुँदै आएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा,…

