बेल्डाँडीमा सहकारी भवन तोडफोड–‘ढाँचा नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेन्’

बेल्डाँडीमा सहकारी भवन तोडफोड–‘ढाँचा नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेन्’

On

महेन्द्रनगर–११ भदौ । बेल्डाँडीमा एक निर्माणाधीन सहकारी भवनमाथी खुलेआम तोडफोड गरेको घटनामा प्रहरीले निवेदन दर्ता गर्न नमानेको जनाइएको छ । बेल्डाँडी महिला साना किसान कृषि सहकारीको कार्यकारी समितिले शुक्रवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे गुण्डागर्दी गर्ने उपर कारबाहीको माग सहित लेखिएको निवेदनको ढाँचा…

बझाङ्गको दुर्गाथलीमा सबैभन्दा कम बेरुजु

बझाङ्गको दुर्गाथलीमा सबैभन्दा कम बेरुजु

On

सुदूरपश्चिम प्रदेश बझाङ्ग जिल्लाको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयले देशैभरीका ७ सय ५३ पालिकामा गरेको लेखापरीक्षणमा बझाङ्गको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको पालिका भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको…

सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिममा गौरा पर्व सुरु

On

महेन्द्रनगर ११ भदौ । सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा(पितलका भाँडाको…

सरकारले जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने

सरकारले जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने

On

भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका (२ मालका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने…

भीमदत्त राजमार्ग अवरुद्ध

भीमदत्त राजमार्ग अवरुद्ध

On

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् ।…

बेलडाँडीमा सहकारी भवन तोड्नेमाथि कार्बाही गर्न सुप प्रदेश कृषि सहकारी संघको माग

बेलडाँडीमा सहकारी भवन तोड्नेमाथि कार्बाही गर्न सुप प्रदेश कृषि सहकारी संघको माग

On

सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघले कञ्चनपुरको बेलडाँडीमा सहकारी भवन तोडफोड गर्नेमाथि कार्बाहीको माग अघि सारेको छ । बिहीबार सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन कार्यालय भवन तोडफोडप्रति संघको ध्यानाकर्षण भएको जनाएको…

दार्चुला घटनाको छानबिन प्रतिवेदन सिघ्र सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

दार्चुला घटनाको छानबिन प्रतिवेदन सिघ्र सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

On

संसदको राज्यव्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।…

हालसम्म बैतडीमा २९ हजार जनाको स्वाब परीक्षण

हालसम्म बैतडीमा २९ हजार जनाको स्वाब परीक्षण

On

कोरोना संक्रमण भए-नभएको थाहा पाउन बैतडीमा हालसम्म २९ हजार बढी नागरिकको स्वाब परीक्षण गरिएको छ। पीसीआर र एन्टिजेन विधिबाट गरी २९ हजार १४५ जनाको स्वाब परीक्षण गरिएकोमा दुई हजार ७२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका…

कविता : बाछिटा

कविता : बाछिटा

On

  मणिकुमार श्रेष्ठ सागरको गहिराइ होइन उचाइ चुम्न लम्केका यात्रीहरू कठोर समय आएको छ तिम्रो लागि साना साना प्रेमको बाछिटाले दलन गर्न सक्छ यहाँ । हिमालको चुचुरोमा टाकुरा खोज्न निस्केका यात्रीहरू तिम्रा आसमा लमतन्न बसेका फाँटहरूले तिम्रो प्रतीक्षा गरिरहेको छ किनकि ती…

अछाममा मनपरी भाडा

अछाममा मनपरी भाडा

On

अछाम । अछामका जीप व्यवसायीले ग्रामीण सडकमा मनपरी रूपमा भाडा असुल्न थालेका छन्। जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरूबाट मनपरी भाडा असुल्न थालेका हुन्। जीप व्यवसायीले जिल्लाको जयगढदेखी मुजा बगरसम्म यात्रा गरे बापत यात्रुबाट १ हजार रुपैयाँ असुल्ने गरेका यात्रुहरूको गुनासो छ। विगतमा जयगढदेखी…