काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार मध्यान्ह बस्दैछ । ललितपुरको तुलसीलाल प्रतिष्ठान च्यासलमा मध्यान्ह १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले मिडियालाई जानकारी दिएका छन् । यो बैठक गम्भीर बैठक हुनेछ । एमालेबाट फुटेर माधवकुमार नेपाल…

