कञ्चनपुर,२१ साउन । एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कबड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ । वि.सं २०४० का दशकमा मुलुककै कबड्डी खेलाडीले…

