सोमवार देशैभर पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ संक्रमित निको भएका छन्। जसमध्ये ३ लाख ९८ हजार ४ सय ८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६.६५ रहेको छ । पछिल्लो २४ घण्टामा २० हजार ४…
सोमवार देशैभर पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ संक्रमित निको भएका छन्। जसमध्ये ३ लाख ९८ हजार ४ सय ८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६.६५ रहेको छ । पछिल्लो २४ घण्टामा २० हजार ४…
जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव…
त्रिभुवन विश्वविद्यालयले कोरोना ९कोभिड–१९०का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी…
मलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो। अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य…
विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत…
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ बेडको आइसोलेशन केन्द्र निर्माण गर्ने भएको छ। ७५ औ कार्यपालिका बैठकबाट १५ बेडको कृष्णपुर नगर कोरोना आइसोलेशन केन्द्र निर्माण गर्ने निर्णय भएको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए। आइसोलेशन केन्द्र निर्माण गर्न अक्सिजन सहित आवश्यक पुर्वाधार तयार गर्ने,…
गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ। कोरोनाका संक्रमितको उपचारको लागि मेडिकल कलेजको भवनमा कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो। अहिले ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र संक्रमितलाई राख्न सुरु भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी…
९ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोभिडको समयमा सरकार अधिनायकवाद तर्फ लम्पसार भएको आरोप लगाएको छ। अखिल(क्रान्तिकारी)का अध्यक्ष हरीकृृष्ण गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दे संसद् नै विगठन गरी मध्यावधि चुनाव गर्ने निर्णय साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता…
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ जारी गरेकी हुन् । अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई…
गत विहिबारको वर्षाले महेन्द्रनगरमा कालोपत्रै सडक नै भत्कीएको छ। भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा निर्माण गरीएको कालोपत्रे सडक आकासे पानिले पग्लिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको स्थानियले जनाएका छ। केही दिन…
