जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन्। पच्चीस जना क्षमताको कारागारमा हाल ३८ कैदीबन्दी र ३७ थुनुवा गरी ७५ जना बस्दै आएका छन् । महिला बन्दीका लागि बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने बाध्यता रहेको छ भने महिला कैदीबन्दी तथा…


