एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा…
एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा…
जनशक्ति व्यवस्थापन विभागले वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । हालै नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार तल उल्लेख भए बमोजिम बिदा दिने निर्णय गरेको छ । सूचनामा उल्लेख भए बमोजिम…
‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ । नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल…
नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम(टिआर)कठरियाले कार्यालयमा तालाबन्दी गरेका छन्। जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन्। महासङ्घको चैत ९ गते केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरूको नामावलीप्रति आपत्ति जनाउँदै बुधवार मात्रै…
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास…
बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपी किशोरले नै बलात्कारपछि हत्या गरेको पुष्टि भएको प्रहरीले दावी गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले भागरथीको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइल र आरोपी किशोरको डीएनए प्रोफाइल मिलेको बताए। ‘प्रयोगशालामा गरिएको…
कैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बाल कक्षा सुरु भएको छ। नगरपालिकाको वडा नम्बर ९ मा रहेको शंकर आधारभूत विद्यालयमा वडाध्यक्ष हरिप्रसाद तिवारीले प्रविधिमैत्री बाल कक्षाको उद्घाटन गरे। आर्थिक वर्ष २०७७÷७८ मा वडाबाट विनियोजित बजेटले बाल विकास कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी…
अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद् हुन् । उनको जन्म १४ मार्च १८७९ मा भयो भने १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण E = mc2 को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास…
भारतमा केही सातायता कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ४७६ जना संक्रमित थपिएका छन्। त्यसैगरी २५१ जना संक्रमितको मृत्यु भएको छ। भारतमा अहिले पनि ३ लाख ९५ हजारभन्दा…
राहदानी विभागले घरमै राख्न मात्रै राहदानी (पासपोर्ट) नबनाउन सेवाग्राहीसँग आग्रह गरेको छ। विदेश नै नगएका धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ। विज्ञप्तिमा लेखिएको छ, चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनुपर्ने भएको…
