कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…
कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा सुरु भएको छ। अधिवेशनबाट अध्यक्षमा दार्चुलाका महेश भट्ट र सचिवमा डडेल्धुराका प्रदीप भट्ट निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुल पति अमरराज जोशीले गरेका थिए। एक संकल्प राष्ट्रका लागि विषयमा भइरहेको प्राज्ञिक…
ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनभित्र करिब ७ किलोमिटरको दुरीमा रहेको जिपलाइन सञ्चालनमा ल्याएका हुन् । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय…
बागलुङमा तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ। सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो। वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर…
नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…
डोटीमा चितुवाले आतङ्क मच्चाउन थालेको छ ।डोटीको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा एक हप्तादेखि चितुवाले आतङ्क बढेको हो । स्थानीयवासीका अनुसार चितुवाले एक हप्ताको अवधिमा आठ चौपाया गाईको बाच्छो, गाई, बाख्रा मारेको छ । चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि…
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार…
कञ्चनपुरमा फरुवा प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–६ भुरकोटकी २८ वर्षीया वसन्ती चौधरीले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी हुन्। चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला…
बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक…
कुमारी बैंक लिमिटेडले महेन्द्रनगरस्थित फलफूल तथा तरकारी पसलहरुमा क्यूआर कोडहरु हस्तान्तरण गरेको छ। मन्डी ब्यवसायी संघको समन्वयमा बैंकले कारोबारको सहजताका लागि फलफूल तथा तरकारी व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको प्रमुख आतिथ्य तथा कञ्चनपुर मन्डी…
