सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार २९८ नमुनाको परीक्षणमा गर्दा १३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी कैलालीका ३ जना, कञ्चनपुरका ९ जना र बैतडीका…

