बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहान ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।…
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहान ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।…
कञ्चनपुरको ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी गएराति हात्तीको बथानले भत्काइदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा छिरेको हात्तीको बथानले झुपडीभित्र राखेको अन्नबाली खानुका साथै झोपडी भत्काई बिचल्ली पारिदिएको पीडितहरूले बताएका छन्। ५० भन्दा बढीको संख्यामा…
डोटीमा तस्विरसहितको मतदाता नामावली सङ्कलन सुरुवात भएको छ ।जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य…
कञ्चनपुरमा नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। आइतबार महेन्द्रनगरमा सम्पन्न बैठकका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य अनुकूलले वर्तमान सरकारको प्रतिगमनकारी कदमको विरोध गरिने जनाए। अबको विकल्प (क्रान्तिकारी माओवादी) नै भएको उनले बताए। जसका लागी गोलबद्ध हुन…
सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए। उनले यहाँको स्वास्थ्य…
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश–२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो । टियु क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६…
प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूको आइतबार सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएर एसएसपी भएका प्रहरी अधिकारीहरूलाई प्रहरी मुख्यालयले आज सरुवा तथा पदस्थापन गरेको हो । सरुवा हुनेहरूको सूची
नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिएका हुन । मन्त्रालयको प्रेस…
खानेपानीको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिका घेराउ गरिएको छ। नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन। वडाको खनमडा, टाँटर र लटाउलीमा खानेपानीको चरम अभाव भएकोमा नगरपालिकाबाट समस्या निराकरणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन।…
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित हिजो शनिवार बिहान महेन्द्रनगर आइपुगेका थिए ।जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड…
