धनगढीमा हिन्दु स्वयंसेवक संघले मकर सङ्क्रान्ति विशेष कार्यक्रमको आयोजना गरेको छ। हिन्दु स्वयंसेवक सङ्घ कैलालीले शनिवार धनगढी स्थित एलाएन्स इन्टरनेस्नल बोर्डिङ स्कुलमा आयोजित मकर सङ्क्रान्ति विशेष कार्यक्रममा विद्यालयका विद्यार्थी तथा आस्थावानहरुलाई खिचडी खुवाएको हो। सनातन हिन्दु धर्मको संस्कार, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन…

