डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

On

डडेल्धुराको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव छ। स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा बिरामीहरूलाई समस्या भएको छ।स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नु परेको छ। खानेपानीको…

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

On

बैतडीकी एक किशोरीमाथि बलात्कारका आरोपित कञ्चनपुरबाट पक्राउ परेका छन्।  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया एक किशोरी माथि बलात्कारका आरोपित वडा नम्बर ४ का धर्मेन्द्र चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।  किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाएको प्रहरी…

कञ्चनपुरमा मोटरसाइकल एक आपसमा टोकिँदा २ जनाको मृत्यु , २ जना घाइते

कञ्चनपुरमा मोटरसाइकल एक आपसमा टोकिँदा २ जनाको मृत्यु , २ जना घाइते

On

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत आम्खैयामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको…

कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

On

कैलालीमा लागूऔषध सहित पाँच जना पक्राउ परेको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६…

माघे संक्रान्ती अर्थात नरहरी

माघे संक्रान्ती अर्थात नरहरी

On

धनदेव जोशी बैतडी : नेपाल बहुधार्मिक,बहुजातीय लगायत बहुसाँस्कृतिक राष्ट्रको रुपमा चिनिन्छ ।धार्मिक विविधतालाई अँगाल्ने यो मुलुक १२५ भन्दा बढी जातजातिको फुलबारी बनेको छ । विश्वको सर्वोच्च शिखर हिमालयदेखि पहाड हुँदै तराईको समथर भूभागसम्म फैलिएका अनेकन संस्कृतिले कसको मन लोभ्याउदैन र!विगतमा हिन्दु राष्ट्र…

वेबसाईट तयार नहुदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशन गरेन !

वेबसाईट तयार नहुदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशन गरेन !

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशनमा ढिलाइ गरेको छ । गत असोज र कार्तिकमा गरी पहिलो चरणमा लिएको परीक्षार्थीको नतिजा प्रकाशनमा थप समय लाग्ने विश्वविद्यालयले जनाएको हो । परिक्षा नियन्त्रक देव सिह नाथले भने-`२९ गते (आज) नतिजा प्रकाशन गरीने अन्तिम तयारी थालेका थियौ, पहिलो…

डोटीमा अटो पल्टिँयो- एक जनाको ज्यान मृत्यु , चार घाइते   

डोटीमा अटो पल्टिँयो- एक जनाको ज्यान मृत्यु , चार घाइते   

On

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । उनका अनुसार…

राजनीति र कानुन के हो ?

राजनीति र कानुन के हो ?

On

प्रकाश जप्रेल, कानुन भित्र संविधान पनि पर्छ । कानुनले राजनीतिलाई डोयाउँक कि ? राजनीतिले कानुनलाई ? यो प्रश्नले सुरूमै अर्को सवाल जन्माइ दिन्छ चल्ला पहिले जन्म्यो कि?    अण्डा यो प्रश्नको समुचित जवाफको अलमल परेर नेपाली राजनीति पटकपटक भुमरीमा फसेको देखिन्छ ।…

मंगलवार थप ४३० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

मंगलवार थप ४३० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज

On

सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । यससँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । असोज २८ गते भागवत अर्याल लगायतले नयाँ पाठ्यक्रम लागु नगर्न पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय,…