नेकपामा विभाजन देखिएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो। जिल्ला सदरमुकाम चैनपुरमा नेकपा बझाङको आयोजनामा हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ पुगेका हुन्। आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम पुगेका छन्। बझाङमा नेकपाका…

