कैलालीको गोदावरी नगरपालिका –२ मा रहेको अत्तरिया बसपार्कमा निर्माण गरिएका टिकट काउन्टर सम्पन्न भएको १ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन्। टिकट काउन्टर सञ्चालनको मोडालिटीबारे निर्णय लिन नसक्दा निर्माण भएको लामो समय सम्म पनि बसपार्कका टिकट काउन्टर सञ्चालन आउन नसकेका हुन।…

