सिद्धार्थ बैङ्क महेन्द्रनगरद्धारा वार्षिक उत्सवको अवसरमा रक्तदान

सिद्धार्थ बैङ्क महेन्द्रनगरद्धारा वार्षिक उत्सवको अवसरमा रक्तदान

On

सिद्धार्थ बैङ्क महेन्द्रनगर शाखाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। शुक्रवार बैङ्कको १८ औँ वार्षिक उत्सवको अवसरमा बैङ्कका कर्मचारी र सेवा ग्राहीले रक्तदान गरेको बैङ्कका प्रबन्धक व्यवस्थापक भुवन प्रसाद पन्तले जानकारी दिए।

सुदूरपश्चिमका ३ नेता एकै दिन मन्त्री : चौधरी श्रम, ठगुन्ना सामान्य र आलेलाई वन मन्त्रालय

सुदूरपश्चिमका ३ नेता एकै दिन मन्त्री : चौधरी श्रम, ठगुन्ना सामान्य र आलेलाई वन मन्त्रालय

On

सुदूरपश्चिम प्रदेशका ३ नेता एकै दिन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर गरेर बिस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशका ३ नेताले मन्त्रालयको जिम्मेवारी पाएका हुन्। डोटीबाट निर्वाचित प्रेम आले वन मन्त्री भएका छन् । दार्चुलाबाट निर्वाचित…

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

On

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालीका –२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

On

  प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैगरी १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

नयाँ पाँच मन्त्री पूर्वमाओवादीबाट

नयाँ पाँच मन्त्री पूर्वमाओवादीबाट

On

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्‌मा पाँचै जना पूर्वमाओवादीका परेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले पूर्वमाओवादीका नेताहरुलाई नै मन्त्रीको जिम्मेवारी दिएर त्यसको जवाफ दिएका छन्। मन्त्रीको जिम्मेवारी पाउने नेताहरुमा उर्जामा टोपबहादुर रायमाझी,…

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा कञ्चनपुरका १६ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५…

साँझ मन्त्रिपरिषद बैठक, आज नयाँ मन्त्रीहरु थपिने सम्भावना

साँझ मन्त्रिपरिषद बैठक, आज नयाँ मन्त्रीहरु थपिने सम्भावना

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ। यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारका सात जना मन्त्रीहरुले असन्तुष्टि जनाउँदै…

रास्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट कागजात झिकाउने आदेश

रास्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट कागजात झिकाउने आदेश

On

सर्वोच्च अदालतको संबैधानिक इजलासबाट रास्ट्रपति र प्रधानमन्त्री कार्यालयसङ्ग प्रतिनिधि सभा विघटनका कारणहरुको लिखत माग्ने आदेश भएको छ । १९ गते आइतवारसम्म लिखित जवाफ आएपछि यस प्रकरणलाई निरन्तर सुनुवाइमा लाने तयारी छ । आजकै सुनुवाइलाई हेर्दाहेर्दैमा राखेर यही इजलासले हेर्ने कि अर्को इजलास गठन…

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

On

बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका छन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराका अनुसार जिल्ला न्यायधिश तीलकबहादुर…

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

On

डोटीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर…