बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

On

बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै…

कैलालीमा १२ तोला सुन चोरी गर्ने २ जना नियन्त्रणमा

कैलालीमा १२ तोला सुन चोरी गर्ने २ जना नियन्त्रणमा

On

कैलालीमा एक स्थानीयको घरबाट १२ तोला सुन चोरी गरेको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको  धनगढी उप–महानगरपालिका – ५ का एक स्थानीयको घरबाट कार्तिक २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशङ्कामा वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क…

कैलालीका ८ सहित मुलुकभर १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीका ८ सहित मुलुकभर १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा कैलालीका ८ सहित मुलुक भर थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४…

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने

On

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागी दबाब दिन कैलालीमा बृहत ¥याली आयोजना हुने भएको छ। सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मंसिर ४ गते कैलालीमा जुलुस तथा ¥याली निकालीने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। ¥याली तथा प्रर्दशन कार्यक्रमका संयोजक रवीन्द्र कार्कीले हिन्दु…

धनगढी प्रयोगशालामा कोरोना परीक्षण रोकियो

धनगढी प्रयोगशालामा कोरोना परीक्षण रोकियो

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस परीक्षण हुन सकेको छैन्। नमुना सङ्कलन नहुदा पछिल्लो २४ घण्टा यता नमुना परीक्षण हुन नसकेको अस्पतालले जनाएको हो। तिहारको समयमा स्वाब सङ्कलन हुन नपाउदा परीक्षण रोकीएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।…

खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

On

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका…

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

On

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले  विरोध प्रदर्शन गर्ने भएका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार २२ राजनीतिक सङ्गठनले बुधवार मङ्सिर ७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय गरेका हुन्। जसका लागी  माधव विष्ट, जगत जोशी, कैलाश जैसी, मोहनदेव मिश्र र रामचन्द्र भट्टको…

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

On

फाइल बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउँदै गरेको जिपले ठक्कर दिँदा बूढीगंगा नगरपालिका–१ कुणीका रति लोहारका १० वर्षीय छोरा रमेश लोहारको उपचारका क्रममा मृत्यु भएको हो। बुधवार बिहान ९ः५० भएको दुर्घटनामा गम्भीर…

मन जलेको छ, मेरो मुटु जलेको छ !

मन जलेको छ, मेरो मुटु जलेको छ !

On

  गजल, धर्मानन्द भट्ट मन जलेको छ, मेरो मुटु जलेको छ। बजारमा नि बहुत हल्ला चलेको छ। गलत साबित गर्न खोजिदै छ आज, एकपल्ट विश्वासको जग ढलेको छ। अरुलाई दोषी देखाउने प्रयत्न किन, लाग्छ आफ्नै भाग्यले पो छलेको छ। मेहनतले ढुङ्गा पगाल्छु…

आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ।

आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ।

On

गजल, धर्मानन्द भट्ट, आँखिर जिन्दगीले यसरी घिसार्दो रहेछ। कि मान्छेलाई जिउनु न मर्नु पार्दो रहेछ। सारा संसार बदल्छुँ र जित्छुँ भन्ने मान्छे, लड्दै थाकेर अनि आफैसँग हार्दो रहेछ। दुनियाँ जालिम पो रहेछ बुझिदै छ अब, नजिक बसेर खुट्टा काट्दै पछार्दो रहेछ। यो…