कञ्चनपुर, असोज,२३ । कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत तिन जना कर्मचारीमा कोरोना संक्रमण दिखिएको छ । कोरोना संक्रमण देखिए पछि नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारी र अन्य थप ३ जना गरी…
पहिलाद राना, कञ्चनपुर, असोज २३ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, आदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ…
बन्दै नबनेको सडक मन्त्रीद्वारा रिबन काटेर उद्घाटन गरेको सडक फुट्दै लाल ब. एसके , यस अघि ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले उद्घाटन गरेर नाटकसम्म देखायो, तर ठेकेदारलाई काम गर्न लगाउन सकेन् । ०७४ मा संघबाट प्रदेश सरकारमा आएको…
काठमाडौं असोज, २२ । नेपालमा थप आज पछिल्लो २४ घण्टामा एकै दिन ४ हजार ३६४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । थपिएका आजका नयाँ संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९८…
कञ्चनपुर, असोज २१ । महेन्द्रनगर राजश्व कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरबाट प्रदान गरिने अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको छ। अन्य कर्मचारीको पनि स्वाव संकलन गर्नुपर्ने भएकाले बुधबारदेखि कार्यालयबाट…
बझाङ ,असोज, २० ।बझाङको मस्टा गाउँपालिकामा नाबालिका बलात्कारको घटना गाउँमै गुपचुप पारेर मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन्। बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।…
कञ्चनपुर, अजोज, २०। कृषि विकास बैंकको पाँच करोड रुपैँया ह्याक गर्ने भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा बनवासा बस्ने ५५ वर्षीय सुसिल गर्गलाई…
कञ्चनपुर असोज २० । कञ्चनपुरको महाकाली नगरपालिकामा रहेको सीमावर्ती गाँउ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)बिच सीमा बिदाद चलेको छ । मंगलबार बिहान महाकाली नगरपालिका ८ सुन्दरनगर दशगजा क्षेत्रको सडक उपभोगको विषयमा एसएसत्रीले विवाद झिकेको हो । सडक अवरोध गरेपछि नेपाली स्थानीय बिरोधमा…
कञ्चनपुर असोज २० । बैतडीको डिलाशैनी गाउँपालीका वार्ड नम्बर १ मा एक जोडी केटा केटी बीचको अनैतिक सम्बन्ध सामाजिक सञ्जाल भाईरल भएको छ ।डिलाशैनी गाउँपालीका एक नानाराका दाई र बहिनी नाता पर्ने ति दुवैको अनैतिक यौन सम्बन्ध रहेको खुल्न आएको छ ।…
काठमाडौं असोज १९ । नेपालमा एक महिलाले एकैपटक पाँच जना शिशुहरुलाई शल्यक्रियामार्फत् जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले थापाथलीस्थित परोपकार प्रसुति गृहमा ५ वटा शिशुलाई जन्म दिएकी हुन। ती मध्ये चार जना जीवित रहेको र एक जना शिशुको गर्भमै मृत्यु…