एजेन्सी,चैत्र २३ । कोरोना भाइरस कोभिड(१९) ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाई सकेका छन्। विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका…

एजेन्सी,चैत्र २३ । कोरोना भाइरस कोभिड(१९) ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाई सकेका छन्। विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका…
अंकिता भट्ट ,कञ्चनपुर, चैत्र,२३ ।कोरना भाईरस (कोडिभ–१९) रोकथाम तथा न्यूनिरणका लागि सरकारले लकडाउनको नीति अख्तियारी गरेको छ । दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउँदै आएका विपन्न समुदाय लकडाउनका कारण मारमा परेका छन् ।उनीहरुको समस्यालाई मध्य नजर गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का…
विकाससिह महता कञ्चनपुर, चैत्र ,२२ । कञ्चनपुरका उद्योगी तेज बहादुर चन्दले बेदकोट नगरपालिकालाई पिपिई र मास्क सहयोग गरेका छन् । सिद्धनाथ क्रसर उद्योगका संचालक समेत रहेका उद्योगी चन्दले शनिबार बेदकोट नगरपालिकालाई पिपिई र मास्क सहयोग गरेका हुन् । स्वास्थ्यकर्मीले उपचारका दौरानामा प्रवेस…
कोरोना संक्रमणबाट बचाउन सरकारलाई विप्लवको १६ बुँदे सुझाव दिएको छ ।सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ुविप्लवुले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । महासचिव विप्लवले शनिबार एक विज्ञप्ति…
दिपकराज भट्ट , भागेश्वर डडेल्धुरा चैत्र २२ ।डडेल्धुराको भागेश्वर गाउपालिकाले शनिबारका दिन जिल्ला स्वास्थ कार्याल डडेल्धुरा प्रमुख आासुतोष श्रेष्ठ ,गाउपालिका अध्यक्ष कौशिला भट्ट जिल्ला प्रशासनका कर्मचारी,जिल्ला समुन्व्य प्रमुख गणेश भट्ट र गाउपालिकाका कर्मचारी ले आज अनुगमन गरेका छन् । अनुगमन गर्दा क्वारेन्टाइनमा…
विकाससिह महता ,कञ्चनपुर, २२ चैत्र । चीनको बुहान शहरबाट विश्वभरी फैलिएको कोरना भाईरस (कोडिभ–१९)ले आतङक मच्चाईरहेको छ । चीनले कोरना न्यूनिकरणका लागि लकडाउन विधि अबलम्बन गरेर कोरना न्यूनिरण उन्मुख लागेको छ । नेपाल भारतले पनि कोरना न्यूनिरणका लागि लकडाउन गरेको छ ।…
कृष्ण नेपाली कञ्चनपुर, चैत्र,२२। कोरना भाईरस रोकथामका लागि कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका काठ व्यवसायीले नगरपालिकालाई आर्थिक सहयोग गरेको छन । बेदकोट नगरपालिकाले कोरना भाईरस रोकथामका लागि स्थापना गरेको राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गरेका हुन् । शनिबार जिल्ला वन…
कञ्चनपुर चैत्र ,२२ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकाहरुलाई राहत वितरण गर्न सुरु गरेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १को कार्यालयले अतिविपन्न, असाहय र ज्याला मजदुरी गरेर…
काठमाडौं चैत्र, २२।सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमाा जिल्लामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ तीन जना संक्रमित देखिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१…
कञ्चनपुर चैत्र २२, । कञ्चनपुरको शुक्लाफाँटाा नगरपालिका १२ -मा दुवाहा बशन्तपुरमा रहेको जनजागरण सामुदायिक वनबाट रुख काटेर घरमा राखिएको अवस्थामा काठ बरामत गरिएको छ । बिहिबार राती तस्करी गरेर घरमा राखिएको ४ – गोलिया र खेतबारीमा राखिएको १- गोलिया साालको काठ बरामत…