क्रान्तिकारी माओवादी पश्चिम ब्यूरोको प्रशिक्षण सुरु ।

क्रान्तिकारी माओवादी पश्चिम ब्यूरोको प्रशिक्षण सुरु ।

On

बर्दिया असोज २९ , नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरोको प्रशिक्षण कार्यक्रम बर्दियाको भुँरीगाउँमा सुरु भएको छ । पश्चिम ब्यूरो अन्तर्गत ५ नं. प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा कार्यरत जिल्ला सचिवालय सदस्यसम्मको सहभागितामा बुधबारबाट प्रशिक्षण सुरु भएको छ । दुई दिनसम्म…

चार दशक बित्दा समेत बनने उग्रतारा मेलौलि सडक , स्थानिय निरास ।

चार दशक बित्दा समेत बनने उग्रतारा मेलौलि सडक , स्थानिय निरास ।

On

दिपकराज भट्ट् , डडेल्धुरा, अमरगढि पटक पटक भएका अनियमितताले डडेलधुरा देखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । साविकका ५ वटा गाउँविकास समिति जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड जोड्ने सवैभन्दा छोटो…

विद्युत विस्तारले सुदुर पाहाडका जिल्लामा कोलु र घट्ट् लोप हुदै ।

विद्युत विस्तारले सुदुर पाहाडका जिल्लामा कोलु र घट्ट् लोप हुदै ।

On

दिपकराज भट्ट — डडेल्धुरा,बैतडि ,बाजुरा सुदुर पाहाडका जिल्लामा तोरि पेल्नु र गेडा पिस्नु का लागि पानी बाट चल्ने कोलु र घट्ट् पछिल्लो समयमा लोप हुदै गएको छ । डडेलधुराको भागेश्वर गाँउपालिकामा पनि पहिले देखि प्रयोग हुदै आएका पानी घट्ट् र कोलु लोप…

साझा पार्टीका शुक्लाफाटा नगर संयोजक द्धारा कपडा बैकंलाई कपडा हस्तान्तरण ।

साझा पार्टीका शुक्लाफाटा नगर संयोजक द्धारा कपडा बैकंलाई कपडा हस्तान्तरण ।

On

गौरव बिष्ट, कञ्चनपुर असोज २८ , कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १०झलारी बजारमा बर्षै देखी ब्यावसाय गर्दै आएका एक ब्यावसायी तथा साझा पार्टीका शुक्लाफाटा नगर संयोजक समेत रहेका खगेन्द्र प्रसाद पाण्डेले कपडा बैकं लाई कपडा हस्तान्तरण गरेका छन् । धनगढी उप–महानगरपालिका…

गाउँपलिकाको भवन निर्माणकालागि स्थानियद्धारा जग्गा दान ।

गाउँपलिकाको भवन निर्माणकालागि स्थानियद्धारा जग्गा दान ।

On

बैतडीअसोज २८ बैतडीको पन्चेश्वर गाउँपलिकाको भवन निर्माणका लागि स्थानिय एकजना मनकारी ब्यक्तित्व धनी राम लुहारले जग्गा दान गर्नु भएको छ । स्थानिय राम लुहारले गाउँपलिकाको भवन निर्माणका लागि कतै जग्गा नपाएपछि उन्ले भवनका लागि जग्गा दान गरेका हुन । बैतडीको पन्चेश्वर गाउँपालिका…

कलुवापुरबाट जुवाडे पक्राउ ।

कलुवापुरबाट जुवाडे पक्राउ ।

On

कञ्चनपुर असोज २७ , शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्तर्गत शुक्लाफाटा नगरपालिका वार्ड नम्बर–११ कलुवापुर स्थित हिरा ऐरको घरबाट आइतवार ५ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक कृष्णा नन्द भट्टले…

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ।

On

कञ्चनपुर असोज २७ ,कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं ३ बैवाह वनपुरुवामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।बेलौरी नगरपालिका वडा नं१० भुडा हुदै बेलडाँडी ५ झिलमिला आउने क्रममा म।१ प। ९९६० नंं।को मोटरसाइकल अनियन्त्रित भई नहर देखि तल…

शुक्लाफाँटामा गोरुले हान्दा एक जनाको मृत्यु ।

शुक्लाफाँटामा गोरुले हान्दा एक जनाको मृत्यु ।

On

संगिता भट्ट कञ्चनपुर असोज २७, गोरुले हान्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ७५ वर्षीया चतकली चौधरीको गोरुले हान्दा ज्यान गएको हो । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा गम्भीर घाइते चौधरीको उपचारका लागि अस्पताल लैजाने…

तिहारमा कफिको निम्तो ।

तिहारमा कफिको निम्तो ।

On

गोकुल निरौला चिया कफि पिउने चलन कस्ले र कस्को पालादेखि सुरु गरीयो यो त एकिन छैन । तर अंग्रेज हरुको पालादेखि चिया र कफि पिउन सुरुगरीयको भन्ने दन्ते कथा सुन्ने गरीन्छ । चियाको ईतिहास हेर्दा नेपालमा भने चियाखेतीको आजभन्दा करिब १५६ वर्ष…

यौनकाण्ड परेका हाकिमको १० दिन म्याद थपगरी हिरासतमा ।

यौनकाण्ड परेका हाकिमको १० दिन म्याद थपगरी हिरासतमा ।

On

महेन्द्रनगरअसोज २३ बुधवार राति बेलैरीमा बिबाहित महिला संग यौनकाण्डमा पक्राउ परेका कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकास्थित मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी र उनिसंगै पक्राउ परेकी महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।…