काठमाडौँ चैत्र २४ । कोरोना भाइरस (कोभिट १९) का लागि सरकारले गरेको चैत्र २५ गते सम्मको निर्णय गरेको १ दिन बाकि रहेको सयमै सरकारले उच्च सर्तकताको लागि लक डाउनको समय वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले…
चैत्र २४ ,छिमेकी देश भारतमा लगातार बढिरहेको कोरोना संक्रमण नेपालका लागि मुख्य चुनौती बन्ने भएको छ ।भारत र नेपाल दुवैतिर अहिले लकडाउन जारी छ । तैपनि लुकिछिपी आउनेजाने चलिरहेको छ । यसले चुनौती निम्त्याउने खतरा उच्च भएको छ ।भारतमा पछिल्ला केही…
विकास सिह महता कञ्चनपुर, २४ चैत्र । विश्वभरी फैलिएको कोरना भाईरस (कोडिभ १९) रोकथामका लागि नेपाल भारत दुवै देशमा लकडाउन गरिएको थियो । त्यही लकडाउनकै समयमा भारतको उत्तराञ्चल प्रदेशमा मजदुर गर्न गएका ११जना घर फर्किए । नेपाल प्रवेस गर्ने मुख्य नाका गड्डाचौकी,…
कैलाली ,टीकापुर चैत,२४ ।कोरोना भाइरस (कोभिट १९) रोकथाम तथा राहतको लागि कञ्चन डेभलपमेन्ट बैंक लि. टीकापुर शाखाद्वारा टीकापुर नगरपालिकालाई ३५ हजार रकमको चेक हस्ततान्तरण गरिएको छ ।नगरपालिका प्रमुख तपेन्द्र रावललाई सो बैंकको टीकापुर शाखाका प्रबन्धकले आज चेक हस्तान्तरण गर्नु भएको हो ।…
कञ्चनपुर, चैत्र २४ ।विश्वभरी कोरना भाईरस ९कोडिभ १९०को संक्रमणबाट मानिसलाई कसरी सुरक्षित बाँच्ने चिन्ता बढिरहेको छ । दक्षिण एसियाका नेपाल भारत दुवै देशले कोरनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको छ ।लकडाउनको समयमा कुनैपनि व्यक्तिले घरबाट बाहिर ननिस्किनु हो । तर, कञ्चनपुरका लकडाउनको…
बझाङ ,चैत्र ,२४। नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले बझाङका विपन्न परिवारहरुलाई खाध्यान्न सामाग्री सहयोग गरेको छ ।जिल्लाको थलारा गाँउपालिकाका गरिब बिपन्न परिवारहरुलाई विप्लव नेतृत्वको नेकपाले खाद्यान्न समाग्री दाल चामल वितरण गरेको हो । विप्लव नेतृत्वको नेकपाले सरकारले घोषणा गरेको लकडाउनले…
बर्दघाट चैत्र २४ । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । सो ११ हजार १ सय ११ रुपैया रकम बराबरको चेक प्रालिका प्रबन्ध…
बैतडी चैत्र २४ ।कोरोनाको जोखिम न्यूनीकरणका बैतडी जिल्लामा एक नगरपालिकाबाट अर्को नगरपालिका जान लक डाउनको समयमा थप कडाई गरिएको छ ।बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी गर्नुभएको छ । स्थानीय प्रशासन ऐन २०२८को दफा ६ उपदफा ३ बमोजीम…
महेन्द्रनगर चैत्र २३। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्व विद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकायका निवर्तमान विभागीय प्रमुख एंवम् उप–प्राध्यापक प्रेम बहादुर खातीले डेरा गसुदूरपश्चिमाञ्चल विश्व विद्यालय व्रिद्यार्थी खाद्यान्न सामाग्री सहयोग गरेका छन् । विश्व महामारीको रुपमा फैलीरहको कोरोना भाइरस रोकथामका लागी गरीएको लकडाउनले…